२०५८देखी २०६५सम्मका गीतमा जोडिएका सहकर्मी
१-माया बस्यो झन : स्वर शर्मीला गुरुङ ,माधव चौधरी लय माधव चौधरी (एल्वम जुवा तासैले )
२-कान्छीको रुमाल खस्यो पानीमा : स्वर र लय गोबिन्द मधुर आचार्य (एल्वम चिन्नै छोडयौ नि )
३-अंश चाहियो : स्वर बिण्णु माझी शुुधा रत्न पिताम्बर रिजाल भरतमणी पौडेल लय प्रधुम्न उपाध्याय (एल्वम अंश चाहियो )
४-कानमा कानबाली : रामजी खांण माण्डवी त्रिपाठी लय समिर आचार्य प्रिय भुवन केसी ( एल्वम …..)
५-युवा तिम्ले देश रोएकोः स्वर संगीत सन्तोष श्रेष्ठ (एल्वम चिनारी)
६-तिम्रो यादले आज मलाई :स्वर संगीत गोबिन्द मधुर अचार्य (एल्वम अपेक्षा)
७-हेरन आकाशैमा उडने : स्वर अन्जु पन्त मनोज राज संगीत यादव योगी( चलचित्र खवरदार अभिनय द्रोण शर्मा जय श्री वाग्ले निर्देशक मुनाल घिमिरे )
८-लौ मार्यो लौ मार्यो : स्वर रजिना रिमाल संगीत यादव योगी( चलचित्र खवरदार अभिनय नन्दिता केसी निर्देशक मुनाल घिमिरे )
९-यो दिल दिल भित्र छ :स्वर दीपक लिम्बु संगीत यादव योगी( चलचित्र खवरदार अभिनय मनोज लामीछाने नन्दिता केसी निर्देशक मुनाल घिमिरे )
२०६५देखी २०७६सम्मका गीतमा जोडिएका सहकर्मीहरु
१०-हिमालको माथी माथी उडने :स्वर संगीत गोबिन्द मधुर अचार्य ( चलचित्र धर्तिपुत्र अभिनय प्रेम खडका संजीता गुरुङ निर्देशक अमर वली )
११-तिम्ले पराई ठाने पछि : स्वर अन्जु पन्त (महिला) शिशिर योगी (पुरुष) संगीत सन्तोष श्रेष्ठ (एल्बम साधना अभिनय मुकेश अचार्य, ऋचा ,सिंह ठकुरी निशा अधिकारी निर्देशक प्रशन्न पौडेल )
१२-यो धर्तिमा झरे किन : स्वर निर्मला थापा मगर संगीत गोबिन्द मधुर आचार्य ( एल्वम… अभिनय बिशाल पोख्रेल उषा पौडेल भास्कर वली निर्देशक अमर वली )
१३-एकबारको जीन्दगानीमा : स्वर राजेश पायल राई संगीत सुर्य दयालु (एल्बम..)
१४-तनको चोट भुलि सके : स्वर अन्जु पन्त संगीत प्रकाशप्रीय कुशुम्या ( अभिनय अशोक थापा टिका खडका निर्देशक अमृतमान वली )
१५-माया दिय पुग्छ : स्वर मेनुका राई संगीत गोबिन्द मधुर( एल्बम १,२ ,३)
१६-रुवाउदिन तिमिलाई : स्वर रेनु बिष्ट केसी संगीत हरि लम्साल (एल्वम पहिलो पाइला अभिनय झरना थापा सुब्रतराज आचार्य रश्मी भटट प्रकाश सुबेदी निर्देशक शिवन पोख्रेल )
१७-पोखीहाल्छ मनले बह :स्वर रेनु बिष्ट केसी संगीत सुरेश अधिकारी (एल्वम पहिलो पाइला )
१८-मैले चोट खाँदा अब :स्वर रेनु बिष्ट केसी संगीत हरि लम्साल ( अभिनय राजेश हमाल कमला दाहाल आश्मा अधिकारी निर्देशक शिव बिक )
१९-फेरी एक हुन मिल्छ र प्रीय :स्वर रेनु बिष्ट केसी संगीत महेश खडका (एल्वम अन्तरध्वनी अभिनय अन्जु निरौला र? निर्देशक $ रेग्मी )
२०-एउटै मुटु छ तिमिलाई माया गर्ने : स्वर मिलन अमात्य र गोबिन्द मधुर अचार्य संगीत गोबिन्द मधुर आचार्य ( अभिनय महिमा सिलवाल र किरण निर्देशक सिरास पुडासैनी )
२१-प्यारो लाग्छ तिम्रो मायाको : स्वर सन्तोष लामा दुर्गा खरेल संगीत अर्जुन पोख्रेल ( चलचित्र ब्ल्याकमेल अभिनय जिवन लुईटेल स्वेता भटटराई निर्देशक मधुसुदन भटटराई)
२२-हाम्रो पनि आगनीमा भैलो खेल्न : स्वर आभा मुकारुङ ,कला राई कुशल थुलुङ , सन्जय तुम्रुक संगीत अशोक राई ( चलचित्र पल्टन अभिनय तृप्ती नाडकार अमृत लामा, दिनेश थापा, पुस्कर रेग्मी, कुशल थापा, करण श्रेष्ठ , दीपेन्द्र श्रेष्ठ निर्देशक बासुदेव पोख्रेल)
२३-म त पानी सरि बगिरहे : स्वर पुष्पा पौडेल संगीत अशोक राई ( चलचित्र पल्टन अभिनय संचीता गुरुङ बिक्रम शाह बिजय देउजा )
२४-सारा सारा दिन सोचि रहे : स्वर हेमन्त राना संगीत सुगम पोख्रेल ( चलचित्र के यो माया हो अभिनय आर्यन सिग्देल शुश्मा कार्की हेमन्त राना किरण केसी आशान्त शर्मा निर्देशक सुदर्शन थापा)
२५-आयो रे आयो रे होली :स्वर सुगम पोख्रेल, प्राश्ना शाक्य, शैलेन्द्र प्रधान, प्रबिशा अधिकारी, रेनु बिष्ट केसी, आर पी भटटराई संगीत सुगम पोख्रेल
२६-तिम्रै याद आको छ : स्वर तेज लक्ष्मी ध्वजु संगीत गोबिन्द मधुर आचार्य ( एल्वम .. अभिनय प्रीयंका कार्की निर्देशक समन अधिकारी )
२७-साच्चै के हो माया बसे पछि थाहा भो : स्वर बिक्रम धमला संगीत महेश खडका (एल्बम आहट)
२८-किनरोप्नु पर्यो छुरा : स्वर दौलत राई संगीत देबेन्द्र राई (एल्वम लभ यु अल)
२९-प्यास होकि भोक हो : स्वर गरिमा ज्ञवाली संगीत अर्जुन पोख्रेल ( चलचित्र टाइगर द रियल हिरो अभिनय शुभेक्छा थापा गरिमा ज्ञवाली उत्तम केसी निर्देशक राजुु गिरी )
३०-हास्दैखेल्दै रमाउदै : स्वर सायुरी श्रेष्ठ संगीत अर्जुन पोख्रेल (अभिनय राजु गीरी शुभेक्छा थापा सायुरी र गरिमा निर्देशक राजु गीरी )
३१-जसोपरे पर्ला : स्वर देबि घर्ति संगीत अर्जुन पोख्रेल ( एल्वम जसो परे पर्ला अभिनय दीपाश्री निरौला, नन्दिता केसी, बेनिशा हमाल, रिमा बिश्वकर्मा, निरु खडका निर्देशक समन अधिकारी )
३२-आजसाईत यहि नै जुरे जस्तो छ : स्वर सबिना भटटराई संगीत बिपिन घिमिरे (एल्बम साईत अभिनय रिमा बिश्वकर्मा निर्देशक समन अधिकारी )
३३-आज म धेरै मातेर आए : स्वर शिब परियार संगीत ठाकुर प्रताप दुलाल ( एल्बम .. अभिनय सुदीप रेग्मी आकाश जिएम आरती आचार्य निर्देशक समन अधिकारी )
३४-जस्ले भुल्छ जिवन भर रुनु पर्छ भन्थ्यौः स्वर सुजाता केसी संगीत ठाकुर प्रताप दुलाल ( एल्बम काकाकुल )
३५-रुप नगरमा चर्चा मेरै :स्वर सुजाता केसी संगीत नरहरी प्रेमी (चलचित्र सुर्या द पावर अभिनय सुजाता केसी मुकेश ढकाल निर्देशक क्रान्ती केसी )
३६-बत्ति धेरै नबाल्नु भन्छिन घरबेटिले : स्वर रिब्सन खाती संगीत नरहरी प्रेमी (अभिनय निरु खडका, पिताम्बर वली संजय अचार्य )
३७-सबले मलाई भाग्यमानी ठान्छन : स्वर मानदेब ताजपुरिया संगीत नरहरी प्रेमी एल्वम पहिलो पथ)
३८-जेपिटी कुरा नगर न : स्वर अनिता श्रेष्ठ नरहरी प्रेमी संगीत नरहरी प्रेमी (अभिनय प्रेम रंगीला रेनु पुन मगर निर्देशक अनिल थापा मगर )
३९-थोरै थोरै रिसाउदै : स्वर बिष्णु मगर प्रिया सुबेदी संगीत सुरेश अधिकारी ( एल्वम)
४०-बडा गजवको : स्वर संगीत समिर आचार्य (एल्वम बडा गजवको अभिनय सुशिल नेपाल दिया मास्के शालु गौतम निर्देशक राजेश श्रेष्ठ
४१-आधा यता छ मुटु आधा उता छ : स्वर मनोज राज संगीत बिनोद अधिकारी (अभिनय प्रबिन, मेसी, शान, निर्देशक मुनाल शिशिर)
४२-नेपाल मेरो घर हो नेपाली मेरो थर हो : स्वर शिब परियार पूर्ण नेपाली संगीत पूर्ण नेपाली ( एल्वम होशियार खबरदार )
४३-रुपौली रानी : स्वर संगीत शिब परियार (एल्वम शिव बुक अभिनय राजु वली अकेशा बिष्ट निर्देशक निकेश खडका
४४-बिगतका तितापिरा कुरा सबैःस्वर मनोज राज संगीत सन्तोष श्रेष्ठ
४५-जहाँनिया फाल्ने :स्वर मनोज राज संगीत सन्तोष श्रेष्ठ
४६-आश्वासनका पोका दिए :स्वर मनोज राज संगीत सन्तोष श्रेष्ठ
४७-सानै पिरले मान्छे डाकै छोडी किन रुन्थ्यो : स्वर मिना निरौला (महिला) मानदेब ताजपुरिया र किशोर राजबंशी (पुुरुष) संगीत सन्तोष श्रेष्ठ (अभिनय धिरेन शाक्य कमला दाहाल निर्देशन अर्जुन अधिकारी )
४८-सबैबाजि हार्दै थिए : स्वर बेदुसारु मगर संगीत शिशिर योगी (एल्बम शहर )
४९-तिम्रैकारण हो आज मेरो : स्वर रमेश कँडेल संगीत सुरेश अधिकारी (एल्बम बर्षा बेष्ट पर्फमर )
५०-नक्कल पार्न फिटिक्कै जान्दिन मैले : स्वर सहारा राई संगीत सुरेश अधिकारी (एल्बम बर्षा बेष्ट पर्फमर अभिनय गीता मुखिया निर्देशक राजेन्द्र सुनुवार )
५१-सयौडाँडा काटयौ तर नानी भित्र तिमि : स्वर सहारा राई संगीत अर्जुन पोख्रेल (एल्बम बर्षा बेष्ट पर्फमर )
५२-बुझयाहो त ठिटा हो सोल्टीनिलाई मैले त आँटे : स्वर जितेन्द्र गिरी बिन्दु परियार संगीत अर्जुन पोख्रेल (एल्बम बर्षा बेष्ट पर्फमर (अभिनय दीलिप रायमाझी निता ढुंगाना निर्देशक प्रशन्न पौडेल )
५३-आफ्नै मानो खाने हो सुखमा : स्वर बिपिन घिमिरे, शिला बिष्ट ,प्रकाश रेग्मी नारायण आचार्य संगीत गोबिन्द मधुर आचार्य
५४-दायाँबायाँ नपरी अलमल :स्वर बिपिन घिमिरे, शिला बिष्ट संगीत गोबिन्द मधुर आचार्य
५५-यसैपनि म हाँसेको सुहाउछ भन्छन : स्वर याङ्शु श्रेष्ठ संगीत महेश खडका
५६-भए पनि अफगान छातिभरी दुख्छ देश : स्वर समृद्धि तिमल्सिना संगीत गोबिन्द मधुर आचार्य (अभिनय समृद्धि तिमल्सिना )
५७-आजहामी संगै छौ खुशीले दंगै छौ : स्वर बिपिन घिमिरे, सुधा रत्न मनिषा पौडेल सरद सागर अधिकारी संगीत बिपिन घिमिरे, (चलचित्र ईच्छा अभिनय दयाहाङ राई सुवास थापा शिखा शाहि प्रकाश घिमिरे अनुमति नेपाल निर्देशक मुनाल घिमिरे)
५८-हररात मेरो सपनिमा आउने : स्वर अभिन बिके संगीत करण राज कार्की (चलचित्र ईच्छा अभिनय सुवास थापा शिखा शाहि निर्देशक मुनाल घिमिरे)
५९ मत भए पागल प्रेमी :स्वर प्रमोद खरेल रजिना रिमाल संगीत गोबिन्द मधुर यादव योगी (चलचित्र भै हाल्छ नि अभिनय बिशाल पोख्रेल गरिमा पन्त निर्देशक एम एस अग्रज )
६०-माया के हो तिमिले बताइदेउ न :स्वर दिपक लिम्बु रजिना रिमाल संगीत गोबिन्द मधुर यादव योगी (चलचित्र भै हाल्छ नि अभिनय बिशाल पोख्रेल गरिमा पन्त निर्देशक एम एस अग्रज )
६१-होश हुन्छ कतै :स्वर अशिम राई संगीत गोबिन्द मधुर यादव योगी (चलचित्र भै हाल्छ नि अभिनय बिशाल पोख्रेल शुनिल थापा आशान्त शर्मा गरिमा पन्त निर्देशक एम एस अग्रज )
६२-मेरोचोली नि छोटो भयो :स्वर आश्था रावत संगीत गोबिन्द मधुर यादव योगी (चलचित्र भै हाल्छ नि अभिनय बिशाल पोख्रेल सुमन सिंह , सोनया केसी सुवास कार्की निर्देशक एम एस अग्रज )
६३-आफनैले ढाटी पखेटा काटी : स्वर गुरुदेब कामत रेनु बिष्ट केसी संगीत गोबिन्द मधुर यादव योगी (चलचित्र भै हाल्छ नि अभिनय बिशाल पोख्रेल गरिमा पन्त निर्देशक एम एस अग्रज )
६४-माँया लाउदिन भन्थे मैले यो सालैमा : स्वर गोबिन्द मधुर आचार्य प्रबिशा अधिकारी संगीत गोबिन्द मधुर यादव योगी (चलचित्र भै हाल्छ नि अभिनय सुमन सिंह , सोनिया केसी निर्देशक एम एस अग्रज )
६५-सधैभरी साईली भटिटमा भयो बास : स्वर कोमल वली रामचन्द्र काफले संगीत यादव योगी (चलचित्र दब्दवा अभिनय कोमल वली बिशाल पोख्रेल सुवास कार्की निर्देशक एम एस अग्रज )
६६-हे सानु तिमी छेउ र हाँसेको छु :स्वर उत्तमजंग लिम्बु रजिना रिमाल संगीत यादव योगी (चलचित्र दब्दवा अभिनय आरजु अधिकारी बिशाल पोख्रेल निर्देशक एम एस अग्रज )
६७-भाग्यको लेखा यस्तै :स्वर शिव परियार संगीत यादव योगी (चलचित्र दब्दवा अभिनय आरजु अधिकारी बिशाल पोख्रेल निर्देशक एम एस अग्रज )
६८-खरकै छानो पनि राम्रो सिपालुले छाए पछि : स्वर अन्जु पन्त संगीत सरद सागर अधिकारी
६९-आउने जाने धेरै भए कतिले त आँखा लाए : स्वर धुर्ब विश्को दुर्गा खरेल सुरेश लामा संगीत अर्जुन पोख्रेल ( चलचित्र बाँध मायाले अभिनय आर्यन अधिकारी सृष्टि श्रेष्ठ राजाराम पौडेल श्याम राई निर्देशक शविर श्रेष्ठ )
७०-तिमिलाई त मेरो पीडामा : स्वर अन्जना गुरुङ संगीत गोबिन्द मधुर अचार्य ( एल्वम डिभोर्स अभिनय आकाश जिएम नारायण प्रसाद रिजाल सुरबिना कार्की निर्देशक मधुसुदन निहुरे )
७१-यो जुनिमा तिम्रो सिउँदो छुन लेखिएन :स्वर रुपक डोटल शुधा रत्न संगीत गोबिन्द मधुर अचार्य ( एल्वम डिभोर्स अभिनय आकाश जिएम सुरबिना कार्की सुमन अधिकारी गोपाल अधिकारी निर्देशक मधुसुदन निहुरे )
७२-रुनु पर्ला एक्लै भन्यौ : स्वर जुनु रिजाल काफले संगीत अन्जन रेग्मी ( एल्वम डिभोर्स अभिनय आकाश जिएम सुप्रिया कटुवाल मधुसुदन निहुरे )
७३-हे कान्छी हो उमेरैमै भटिट धाईयो :स्वर राजेश पायल राई संगीत यादव योगी ( एल्वम डिभोर्स अभिनय आकाश जिएम सुजन रेग्मी नारायण प्रसाद रिजाल सुरबिना कार्की सुप्रिया कटुवाल मधुसुदन निहुरे )
७४-मर्छु बरु छटपटिमा तिम्रो सामु पर्दिन म : स्वर मनोज राज संगीत गोबिन्द मधुर अचार्य ( एल्वम डिभोर्स अभिनय सुजन रेग्मी आकाश जिएम सुरबिना कार्की निर्देशक मधुसुदन निहुरे )
मर्छु बरु छटपटिमा तिम्रो सामु पर्दिन मः स्वर मनोज राज अन्जु पन्त( एल्वम डिभोर्स अभिनय धिरेन शाक्य कमला दाहाल रश्मी भटट निर्देशक राजु शाह )
मर्छु बरु छटपटिमा तिम्रो सामु पर्दिन मः अन्जु पन्त( एल्वम डिभोर्स अभिनय नारायण प्रसाद रिजाल कृष्टिना थापा बिबेक अधिकारी निर्देशक लोकराज अधिकारी )
७५-बेइमानी लाई खोजी रैछु उस्कै पापको नासो बोकि : स्वर अन्जना गुरुङ संगीत बिबि अनुरागी ( एल्बम मिठास अभिनय पंकज शर्मा महिमा सिलवाल निर्देशक सिरास पुडासैनी )
७६-नाँच चेली तिमी त्यसै पनि राम्री : स्वर पुर्णिमा लामा संगीत गोबिन्द मधुर अचार्य ( अभिनय शिलाश्मा हमाल निर्देशक प्रकाश भटट )
७७-घन्किदे मादलु यहि तालमा कम्मर भाँच्ने हो : स्वर मिना केसी संगीत अर्जुन पोख्रल (अभिनय मेनका थापा इरा भटटराई कमला केसी मिना केसी निर्देशक मनिष पन्त )
७८-आमाले पकाएको दर राम्रो : स्वर कोपीला गौतम संगीत गोबिन्द मधुर आचार्य अभिनय ( चाहना राना मगर कोपीला गौतम निर्देशक स्मृति तिमल्सिना )
७९-रे पटम भरर : स्वर रितु कँडेल लय लोकराज अधिकारी ( अभिनय सृष्टि खडका निर्देशक प्रकाश भटट)
८०-तिमीमा हराए तिमीमा मन पराए पराए : स्वर कृष्ण काफले मिना निरौला संगीत दिनेश सुनाम ( चलचित्र रुद्र अभिनय निखिल उप्रेती, बिश्व शर्मा सारा सिर्पाइली निर्देशक रामजि लामिछाने )
८१-रातो गलबन्दि :स्वर राजेश पायल राई श्रेया राई संगीत बिनोद खम्बु( चलचित्र रातो गलबन्दि अभिनय केकी अधिकारी कोशिष क्षेत्री निर्देशक अनिष थापा )
८२-जे गर्दा नि मिल्दैन भने मन हाम्रो : स्वर प्रमोद खरेल (पुरुष)सबिना भटटराई (महिला) संगीत सुरेश अधिकारी ( एल्वम दरार अभिनय दीलीप रायमाझी ,समिर र बबिता निर्देशक प्रशन्न पौडेल)
८३-यो सोझो गाउले केटो जालमा पर्ला के : स्वर डा हर्ष शाक्य संगीत लक्ष्मण शेष
८४-ब्यर्थै रहेछ बाचुन्जेल तेरो मेरो गर्नु : स्वर उदय सोताङ संगीत लक्ष्मण शेष (अभिनय राजेश हमाल शिलाश्मा हमाल निर्देशक अर्जुन अधिकारी )
८५-रुपै मोहनी : स्वर टंक बुढाथोकी मिना निरौला संगीत टंक बुढाथोकी ( चलचित्र शत्रुगते अभिनय हरिबंश आचार्य दीपा श्री निरौला दिपक राज गिरी प्रियंका कार्की पल शाह आँचल शर्मा बसुन्धरा भुसाल रमेश रन्जन झा शिबहरी पौडेल निर्देशक प्रदीप भटटराई )
८६-झ्यालको पर्दा बन्द गर्नु है नत्र बहुलाउछु : स्वर अन्जु पन्त रोशन अधिकारी संगीत अर्जुन पोख्रेल ( अभिनय प्रियंका कार्की रोशन अधिकारी निर्देशक शिव बिक )
८७-क्यार्नी होला खै भन्दिनुस न कोहिः स्वर नरेश रेग्मी संगीत दीपक शर्मा (अभिनय नग्मा श्रेष्ठ र बिमल शाहि निर्देशक टेकेन्द्र शाह )
८८-खाली छ मेरो दिल के बस्न आउने हो : स्वर जय थापा संगीत अर्जुन पोख्रेल (अभिनय सरोज खनाल , कमला दाहाल, पुनम गौतम , कमलसिंह निर्देशक प्रकाश धिताल)
८९-टालाटुली बटुली : स्वर राजेन्द्र बुढाथोकी संगीत अर्जुन पोख्रेल ( अभिनय अन्जली अधिकारी सागर लम्साल बले निर्देशक शान थापा)
९०-बाजा बजाउदै : स्वर सुजाता केसी अर्जुन पोख्रेल संगीत अर्जुन पोख्रेल (अभिनय सागर लम्साल बले प्रीज्मा प्रीन्सी खतिवडा प्रदीप लिम्बु निर्देशक काजिश श्रेष्ठ )
९१-क्या बात क्या बात : स्वर नरेन्द्र प्यासी (पुरुष) बर्षा दास (महिला) संगीत सरोज कोइराला ( एल्वम क्या बात अभिनय श्रीदेब भट्टराई आश्मा अधिकारी शिलास्मा हमाल निर्देशक हेम प्रभास )
९२- यस्तो एक सपूत : स्वर सरोज कोइराला संगीत राजेन्द्र बजगाइ
२०७७ देखिका गीतमा जोडिएका सहकर्मीहरु
९३-स्वाभिमानी नेपाली स्वर : सुजाता केसि प्रधुम्न घले संगीत प्रधुम्न घले ( अभिनय कोमल ओलि सुजाता केसि गणेश केसि निर्देशक बिरेन्द्र भाट बिपिन )
९४- माइतीमा दर : स्वर सुजाता केसी र रोजि श्रेष्ठ संगीत सुजाता केसी (अभिनय बिना राउत सन्ध्या श्रेष्ठ निर्देशक काजिश श्रेष्ठ )
९५-सलहका बगाल : स्वर सुजाता केसि रोजि श्रेष्ठ ( अभिनय दिपाशा बिसि शुशिला थापा निर्देशक काजिश श्रेष्ठ )
९६-आयो तिज : स्वर कृष्ण काफ्ले समिक्षा अधिकारी संगीत अर्जुन पोख्र्रेल (अभिनय नम्रता सापकोटा ,रोहविन पोख्रेल , अकेशा पोख्रेल , निर्देशक तृषा केसी )
९७-ओ ओ मेरो परान : स्वर रचना रिमाल भक्त प्रधान संगीत राजेन्द्र बजगाइ ( अभिनय धुर्मुस सुन्तली शुशिला थापा निर्देशक धुर्मुस सुन्तली चलचित्र म त मर्छु कि क्या हो )
९८-चिनी अमिलो : स्वर सुजाता केसि आलिफ खान संगीत राजेन्द्र बजगाइ ( अभिनय सुधिर श्रेष्ठ गीता ढुङ्गाना निर्देशक प्रकाश धिताल)
९९-आमा मेरि आमा : स्वर रचना रिमाल संगीत राजेन्द्र बजगाइ ( अभिनय भुवन चन्द कमला दाहाल निर्देशक प्रकाश धिताल )
१००-भन्नू हुन्थ्यो बा ले : स्वर राजेन्द्र बुढाथोकी संगीत अर्जुन पोख्रेल ( अभिनय आकाश अधिकारी सङ्गम भण्डारी जेएलसन अधिकारी )
१०१-बालै भएन : स्वर समिक्षा अधिकारी कर्मा ग्याल्छेन संगीत दीपकराज बिश्वकर्मा ( अभिनय दुर्गेश थापा चादनी सिलिया निर्देशक प्रकाश धिताल )
१०२-राजनीति चल्दैन : स्वर कृष्ण काफ्ले संगीत अर्जुन पोख्रेल ( अभिनय सुधिर श्रेष्ठ वर्षा सिवाकोटी रोशन केसि निर्देशक निशान घिमिरे )
१०३-हेप्नी मलाइ हेप्नी : स्वर योगेश काजी एलिना चौहान संगीत योगेश काजी ( अभिनय वर्षा सिवाकोटी नबराज न्यौपाने निर्देशक क्रान्ती केसि )
१०४- त्यो पर्दैन : स्वर योगेश काजी सारिका घिमिरे संगीत योगेश काजि
१०५- जय शम्भो :स्वर योगेश काजी सारिका घिमिरे मेघ पौडेल संगीत योगेश काजी ( अभिनय आर्यन सिग्देल चक्रबम अनुप अधिकारी प्रकाश मल्ल )
१०६- आँशु तिमी नझार ( स्वर राजेन्द्र बुढाथोकी संगीत सुरेश अधिकारी संगीत संयोजन सुदीप सागर)
१०७- तिम्रो सन्सार : स्वर प्रबिण बेड्वाल संगीत ज्योती प्रकाश ( अभिनय रुषा न्यौपाने बिकाश चौहान रमेश खडका निर्देशक प्रकाश धिताल )
१०८-केले भन्दा पिरतिले : स्वर मेलिना राई टंक बुढाथोकी संगीत टंक बुढाथोकी ( अभिनय पल शाह समाश्रीका परियार निर्देशक गम्भीर बिष्ट )
१०९- बसि बियालो ( पुर्बेली ) : स्वर टीका पुन डिबि गुरुङ संगीत शिला बहादुर मोक्तान
११० -तिजै रमाइलो : स्वर रुपा चालिसे, शिला बिष्ट अलि , बिपिन घिमिरे, सन्जीव अधिकारी संगीत बिपिन घिमिरे ( अभिनय लोमश शर्मा दिपशिखा गुरुङ, लक्ष्मी गुरुङ निर्देशक दीप गुरुङ)
१११ -लौरी डाङडुङ स्वर : अमन खडका संगीत योगेश काजी
११२ -आफै कुरो बुझ मायाले : स्वर रचना रिमाल राजेन्द्र बुढाथोकी संगीत दीपक शर्मा (अभिनय स्मारिका ढकाल, आभा थापा , अमर दाहाल अमृत दाहाल समिप निरौला निर्देशक उत्तम श्रेष्ठ शिशिर)
२०७९को आम निर्वाचनमा एक दर्जन बढि चुनाबी गीतहरु
धारावाहिक रेडियो नाटक रोपेगुना फलको शिर्ष गीत
बिद्यालय शान्तीक्षेत्र गीत
२०८० देखिका गीतमा जोडिएका सहकर्मीहरु
११३-सोल्टिनी स्वर रामजी खाँण सम्झना लामिछाने मगर संगीत रामजी खाँण
११४-नाच्ने हो बाटुली :स्वर मिना केसी संगीत गोबिन्द मधुर आचार्य (अभिनय वेलायतमा बस्ने चेलीबेटीहरु निर्देशक कुशल श्रेष्ठ)
११५-तिजै आयो लैबरी लै : स्वर कोपीला गौतम जानु कुवर संगीत गोबिन्द मधुर आचार्य (अभिनय अन्जली अधिकारी टिका जैशी बिक्रम चौहान निर्देशक कुशल श्रेष्ठ)
११६- गाउँमा छ मन दशै तिहार गीत स्वर बिपिन घिमिरे, शिला बिष्ट अलि , प्रकाश दुलाल, साबित्री अधिकारी संगीत बिपिन घिमिर ( अभिनय गायक गायिकाहरु निर्देशन प्रभाकर देब श्रेष्ठ )
११७- मलाई नेपाली मन पर्यो स्वर ज्याकलिन पेरालेज (अमेरिका) संगीत गोबिन्द मधुर आचार्य
११८ यस्तो भा छ मलाई त स्वर : प्रताप दाश ,शान्ता जिसी संगीत अर्जुन पोख्रेल ( अभिनय काजिश श्रेष्ठ, लोमस शर्मा ,करिश्मा ढकाल, सामरिका ढकाल निर्देशक काजिश श्रेष्ठ )
२०८१देखिका गीतमा जोडिएका सहकर्मीहरु
११९ -रिटायर हवल्दार ( स्वर राजेश पायल राई संगीत बिनोद खम्बु टेली सिरियल टाइटल गीत)
१२०-गम्किदे मादलु (स्वर एलिना चौहान संगीत सरोज कोईराला , निर्देशन किशन रेग्मी )
१२१ -जोर मादल (स्वर रचना रिमाल संगीत लोकराज अधिकारी , निर्देशन किशन रेग्मी )
१२२ -नुन खुर्सानी बदाम – हात्ती बस्ने ( स्वर करण परियार , हिमाल सागर, अश्मिता अधिकारी, संगीत अर्जुन पोख्रेल )
१२३ -गागरी ( स्वर शान्तिश्री परियार योगेश काजी , संगीत योगेश काजी निर्देशन काजिश श्रेष्ठ अभिनय :पल शाह र कामना फगामी मगर)
१२४-भमरा फूलकै ( स्वर जितेन्द्र गिरी, जुनु गौतम,संगीत महेश खडका)
१२५-खेल्ने हो देउसी र भैलो ( स्वर : भिम चापागाई, भिम थापा, शोभा तिमिल्सीना छविराज सुनार, संगीत :लोकराज अधिकारी, निर्देशन :किशन रेग्मी)
१२६- मेरी आम्मै ( स्वर :शिव परियार , संगीत :योगेश काजी , मेरि आम्मै टेलिसिरियल शीर्ष गीत)
१२७- मूलघर टेलिसिरियल शिर्ष गीत (स्वर सदिक्षा कट्टेल संगीत योगेशकाजी)
१२८- गर्न मन छ कुरा पियारी (स्वर :समिक्षा अधिकारी सिडी बिजय अधिकारी, संगीत सिडी बिजय अधिकारी निर्देशन राजिव समर अभिनय :जुना बिश्वकर्मा , कमल सिंह, उमेश भट्ट )
१२९ -जिन्दगानी के छ र (स्वर: संगीत सिडी बिजय अधिकारी, निर्देशन : बविता श्रेष्ठ मलेकु अभिनय दिपेन्द्रराज गिरी जुना एसडी एला पुरी)