

काठमाण्डौ माघ १७ / सञ्चारकर्मी एबं गीतकार लोकराज अधिकारीको दोश्रो एकल गीति संग्रह दरार…टाढा भाकै राम्रो को आइतबार राजधानी काठमाण्डौमा सार्बजनिक गरिएको छ । एल्वमका संगीतकार एबं संगीत रोयल्टी समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, बरिष्ठ पत्रकार एबं गीतकार डा.नवराज लम्साल, सञ्चारकर्मी कृष्ण भट्टराई, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष प्रस्तोता समाजका उपाध्यक्ष तुलसी पराजुली,संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर,गीतकार संघका उपाध्यक्ष बिपिन किरण सहितको समूहले एल्बम सार्बजनिक गरेको हो ।
एल्बममा गायक प्रमोद खरेल तथा गायिका सबिना भट्टराईको स्वर समाबेश छ । सरगम सञ्चार नेपाल प्राली युएसखवर अनलाईनको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले एल्वमको गीत उत्कृष्ट रहेको भन्दै सफलताको सुभकामना दिएका थिए ।
सञ्चारकर्मी एबं गीतकार लोकराज अधिकारीको दोश्रो एकल गीति संग्रह दरार…टाढा भाकै राम्रो को राजधानी काठमाण्डौमा सार्बजनिक गरिएको छ । एल्वमका संगीतकार एबं संगीत रोयल्टी समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, बरिष्ठ पत्रकार एबं गीतकार डा.नवराज लम्साल, सञ्चारकर्मी कृष्ण भट्टराई, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष प्रस्तोता समाजका उपाध्यक्ष तुलसी पराजुली, संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर,गीतकार संघका उपाध्यक्ष बिपिन किरण सहितको समूहले एल्बम सार्बजनिक गरेको हो ।
.
अन्तराष्ट्रिय नेपाली गजल मञ्चको सदस्यमा गजलकार लोकराज अधिकारी
१ करोडपटक हेरियो ‘रुपै मोहनी’ गीतको शब्द लोकराज अधिकारी तथा टंक बुढाथोकीको संगीत रहेको छ ।
शिशिर योगीका अगाडी बढेका पाइलाहरु तिमी पराई ठानेपछि शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ।
टाईगर-द रियल हिरो फिल्मका गीत लोकराज अधिकारी,शान्ति प्रिय, र उत्तम गौडेलले लेखेका छन् ।
सङ्गीत रोयल्टी संकलन समाजको अध्यक्षमा अधिकारी त्यसैगरी सदस्य पदका लागि भएको निर्वाचनमा लोकराज अधिकारी, महेश खड्का, शशि शर्मा मजगैयाँ, पि.एन सापकोटा, सुमन बैरागी, लक्ष्मण शेष, रमेश बि.जि. दयाराम पाण्डे, रमेशराज भट्टराई र श्रीकृष्ण बम मल्ल चुनिएका छन्।
http://lyricistsnepal.com.np/lok-raj-adhikari/