Skip to content

Lokraj Adhikari

Official Website

  • होम
  • मेरोबारे
  • विकिपिडिया
  • गीत/संगीत
  • समाचार
  • व्लग
  • विबिध
    • फोटो शप
    • अन्तबार्ता
    • भिडियो
    • ईमेल लगईन
    • वेब लगईन
  • सम्पर्क

अनलाइन र न्युज कभरेज

March 27, 2018

गीतकार लोकराज अधिकारीका बारेमा बिभिन्न समयमा बिभिन्न सञ्चार माध्यममा प्रकाशित केहि समाचार हरु

 

सञ्चारकर्मका साथै गीतकारका रूपमा समेत सक्रिय रहेका लोकराज अधिकारीका अधिकांश गीत चर्चित छन् । ०५८ सालमा रेकर्ड भएको ‘किन होला तिमी छेउ नहुँदा मान्दैन यो मन’ बोलको लोकदोहोरीबाट औपचारिक रूपमा सांगीतिक यात्रा तय गरेका लोकराजलाई ०६७ सालमा बजारमा आएको अन्जु पन्तको स्वर र सन्तोष श्रेष्ठको संगीतको तिमीले पराई ठानेपछि बोलको गीतले गीतकारका रूपमा चर्चित गराएको हो । पछिल्लो समय उनले लेखेको शत्रु गते फिल्मको रूपै मोहनी बोलको गीत चर्चामा छ । अहिलेसम्म आधुनिक, पप, राष्ट्रिय तथा फिल्मी गरेर उनका एक सयभन्दा बढी गीत रेकर्ड भएका छन् । उत्कृष्ट गीतकारका रूपमा समेत पटक–पटक अवार्ड जितिसकेका लोकराजले आफैँलाई उत्कृष्ट लागेका आफ्ना १० गीतबारे नयाँ पत्रिकाकामहेश तिमल्सिनालाई बताएका छन ।

तिमीले पराई ठानेपछि पराई हुन के भो र
तिम्रो मेरो बिचको नाता पनि भन्नु के रह्यो र
आखिर डाँडा काट्नु रैछ त्यो मन अन्तै साट्नु रैछ

‘सरकारले ३ र नर्वेजियन दातृ निकाय २५ लाख दिएको सत्य हो’

The Poster of Movie Shatru Gate

Shatru Gate(2018)

Full Crew

Description About Song
Title : Rupai mohani | रुपै मोहनि
Movie/Album : Shatru Gate | शत्रु गते
Genere : Filmy, Romantic, Love, Attraction, Request
Voice : Tanka Budathoki, Meena Niraula | टंक बुढाथोकी, मिना निरौला
Lyrics : Lokraj Adhikari | लोकराज अधिकारी
Music : Tanka Budathoki | टंक बुढाथोकी
Arrange : Tanka Budhatoki | टंक बुढाथोकी
Mixing/Mastering : Shayamshwet Rasaili | श्याम श्वेत रसाईली

https://geetishabda.blogspot.com/2017/12/rupai-mohani-naran-rupai-mohani-shatru.html

https://plusone.google.com/_/+1/confirm?hl=en&url=http://www.celomusic.com/songs/bansha-movie-mp3-songs.html&name=Bansha%20Movie%20Mp3%20Songs

freenepalisong

पत्रकार लोकराज अधिकारीकोे परिवारले नेपाल पत्रकार महासंघ दाङमा अक्षयकोष स्थापना गरेको छ। पत्रकार अधिकारीको बुवा स्वर्गीय ओमप्रकाश अधिकारीको १३ दिनको पुण्यतिथिमा सोमवार अधिकारी परिवारले ५० हजारको अक्षय कोष स्थापना गरेको हो। 

http://rsamachar.com/samachar/%E0%A4%85%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D/

Among them, meet some artists of the Satru Gate in this interview. Lok Raj Adhikari and Tanka Budhathoki penned the lyrics and music for this movie songs. Watch an exclusive interview with Tanka and Lok Raj.

काठमाण्डौ माघ १७ / सञ्चारकर्मी एबं गीतकार लोकराज अधिकारीको दोश्रो एकल गीति संग्रह दरार…टाढा भाकै राम्रो को आइतबार राजधानी काठमाण्डौमा सार्बजनिक गरिएको छ । एल्वमका संगीतकार एबं संगीत रोयल्टी समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, बरिष्ठ पत्रकार एबं गीतकार डा.नवराज लम्साल, सञ्चारकर्मी कृष्ण भट्टराई, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष प्रस्तोता समाजका उपाध्यक्ष तुलसी पराजुली,संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर,गीतकार संघका उपाध्यक्ष बिपिन किरण सहितको समूहले एल्बम सार्बजनिक गरेको हो ।
एल्बममा गायक प्रमोद खरेल तथा गायिका सबिना भट्टराईको स्वर समाबेश छ । सरगम सञ्चार नेपाल प्राली युएसखवर अनलाईनको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले एल्वमको गीत उत्कृष्ट रहेको भन्दै सफलताको सुभकामना दिएका थिए ।
सञ्चारकर्मी एबं गीतकार लोकराज अधिकारीको दोश्रो एकल गीति संग्रह

On demand songs of Anju Pant Part – I

 सञ्चारकर्मी एबं गीतकार लोकराज अधिकारीको दोश्रो एकल गीति संग्रह दरार…टाढा भाकै राम्रो को राजधानी काठमाण्डौमा सार्बजनिक गरिएको छ । एल्वमका संगीतकार एबं संगीत रोयल्टी समाजका अध्यक्ष संगीतकार सुरेश अधिकारी, बरिष्ठ पत्रकार एबं गीतकार डा.नवराज लम्साल, सञ्चारकर्मी कृष्ण भट्टराई, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष प्रस्तोता समाजका उपाध्यक्ष तुलसी पराजुली, संगीत उद्योग संघका अध्यक्ष सुर्य मगर,गीतकार संघका उपाध्यक्ष बिपिन किरण सहितको समूहले एल्बम सार्बजनिक गरेको हो ।
http://ganatantradaily.com.np/2016/02/03/%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%A4%E0%A4%A5%E0%A4%BE-%E0%A4%97%E0%A4%BF%E0%A4%A4%E0%A4%95%E0%A4%BE%E0%A4%B0-%E0%A4%B2%E0%A5%8B%E0%A4%95%E0%A4%B0%E0%A4%BE/

Promotional song of ‘Chakka Panja 2’ The song titled ‘Sarara Hui’ has been sung by Deepa Shree Niraula, Jitu Nepal, Kedar Ghimire and Tanka Budhathoki. The lyrics of the song have been written by Lokraj Adhikari and music is by Tanka Budhathoki.

The lyrics for the song was written by Lok Raj Adhikari and music for this song was composed by Arjun Pokhrel. Deepa and Niru are comedian actress who have played Nepali serials and movies.

Here is Nepali Holi song Holi presented to you. This song is sung by Sugam Pokharel, Sailendra Pradhan, Prashna Shakya, Prabisha Adhikari, RP Bhattarai and Renu Bista. The lyric of the song has been written by Lokraj Adhikari.

Likewise, singers Tanka Budathoki, Meena Niraula and Kali Prasad Baskota have lend their voices in the songs of the film. The lyrics of the song have been written by Arjun Bhattarai and Lokraj Adhikari

Much-anticipated trailer of ‘Shatru Gate’ is out

 http://www.dcnepalonline.com/featured/much-anticipated-trailer-of-shatru-gate-is-out
.

Nepali song “Feri Ek Huna (फेरी एक हुन)” by “Renu Bista KC

Nepali song ” Ruwaudina Timi lai (रुवाउदिन तिमीलाई)” by “Renu Bista KC”

NEW SONG NEPAL MERO GHAR HO NEPALI MERO THAR HO | Shiva pariyar & Purna Nepali | LokRaj Adhikari  | 

Awarding the music fraternity    —-Best song (Singer/Male): Satya Raj Acharya Best song (Singer/Fermale): Junu Rijal Kafle Best music: Mahesh Khadka Best composer: Lokraj Adhikari

बर्ष गीत पुरस्कारको उत्कृष्ट १० गीतकारमा लोकराज अधिकारी 

गीतमा शब्द लोकराज अधिकारी र संगीत टंक बुढाथोकीको रहेको छ । गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका छन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । 
सबै गीतका संगीत भने चर्चित संगीतकार हरी लम्सालले गरेका छ्न्। त्यस्तै राजेन्द्र थापा, डा. कृण्णहरि बराल, लोकराज अधिकारी, किशोर थापा,रोशन पाल्पाली, पासाड० शेर्पा र हरि लम्सालका शब्दहरु सो गीति एल्वममा रहेका छ्न्। 
 रोयल्टी संकलन कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गीतकार लोकराज अधिकारीलाई समाजले प्रशंसा पत्रले सम्मान गरेको छ ।
त्यस अबसरमा संघका प्रेस सल्लाहकार समेत रहेका गीतकार लोकराज अधिकारीलाई बिशेष सम्मान गरिएको थियो । नेपाली गीतसंगीत क्षेत्रको उत्थान, संगीतकर्मीहरुको हक अधिकार स्थापना र संगीतकर्मीका लागि कल्याणकारी कर्म गरे बापत  सम्मान गरिएको हो ।

लोकराजका गीतहरुको समीक्षा

अन्तराष्ट्रिय नेपाली गजल मञ्चको सदस्यमा गजलकार लोकराज अधिकारी

१ करोडपटक हेरियो ‘रुपै मोहनी’ गीतको शब्द लोकराज अधिकारी तथा टंक बुढाथोकीको संगीत रहेको छ ।

 कार्यक्रममा सक्रिय चलचित्र पत्रकारिता पुरस्कार रेडियो अडियोका लोकराज अधिकारी, अनलाइन खबरका विजय सुवेदी आवाज,र  ठुलो पर्दाका जीवन पराजुली  वितरण गरियो । 

उत्कृष्ठ दश गीत लेख्ने गीतकारमा लोकराज अधिकारी,बिना महत, सुदिप कुमार रेग्मी, शुरेश अधिकारी,  भुपेन्द्र खड्का, एकनारायण भण्डारी, भावेश भुमरी, गायत्री थापा, शिव सुवेदी र टीका चाम्लिङ रहेका छन् ।

शिशिर योगीका अगाडी बढेका पाइलाहरु तिमी पराई ठानेपछि शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ।

७ गीत संग्रहित एल्बमका ६ गीतमा शिव आँफैले संगीत भरेका छन भने संग्रहको ‘पिलायो साथीले…’ बोलको गीतलाई तारा प्रकाश लिम्बुले संगीत दिएका छन । रुपौली रानी  लोकराज अधिकारीका शब्द रहेका छन । 

टाईगर-द रियल हिरो फिल्मका गीत लोकराज अधिकारी,शान्ति प्रिय, र उत्तम गौडेलले लेखेका छन् ।

संघका दुई उपाध्यक्षमा क्रमशः विनिता मरहठ्ठा (अन्नपूर्ण पोष्ट दैनिक) र लोकराज अधिकारी (संगीत संसार नेपाल) रहेका छन् । 

 

सङ्गीत रोयल्टी संकलन समाजको अध्यक्षमा अधिकारी त्यसैगरी सदस्य पदका लागि भएको निर्वाचनमा लोकराज अधिकारी, महेश खड्का, शशि शर्मा मजगैयाँ, पि.एन सापकोटा, सुमन बैरागी, लक्ष्मण शेष, रमेश बि.जि. दयाराम पाण्डे, रमेशराज भट्टराई र श्रीकृष्ण बम मल्ल चुनिएका छन्।

http://lyricistsnepal.com.np/lok-raj-adhikari/

 

Share

You may also like...

  • गीतकार लोकराज अधिकारीका सर्वाधिक रुचाइएका गीत हरु

  • गीतकार लोकराज अधिकारीको निर्देशनमा बनेका केहि गीतका म्युजिक भिडियोहरु

  • गीतकार लोकराज अधिकारीका केहि अन्तरवार्ताहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

77 + = 80

  • Next story भिन्न समय भिन्न परिबेश भिन्न भिन्न ब्यक्तित्वसंग गीतकार लोकराज अधिकारी
  • Previous story गीतकार लोकराज अधिकारीका केहि अन्तरवार्ताहरु

Recent Posts

  • गीतकार लोकराज अधिकारीका गीतका सहकर्मीहरु
  • गोरखा पत्र सप्तरङ्गीमा
  • भगवान् शिवको गीतलाई युवापुस्ताले मन पराउँछन्
  • यो बर्ष करोड भ्यूज कमाउने गीतकारहरु
  • यी हुन् २०७४ का टप टेन गीत – चलचित्र ‘शत्रु गते’ को रुपै मोहनी…बोलको गीत

Recent Comments

    Archives

    • March 2022
    • February 2022
    • April 2018
    • March 2018

    Categories

    • अनलाइन र न्युज कभरेज
    • अन्तबार्ता
    • गीत/संगीत
    • फोटो शप
    • भिडियो
    • व्लग
    • समाचार

    Meta

    • Log in
    • Entries feed
    • Comments feed
    • WordPress.org

    Lokraj Adhikari © 2023. All Rights Reserved.

    Powered by WordPress. Theme by Alx.