April 10, 2018

यी हुन् २०७४ का टप टेन गीत – चलचित्र ‘शत्रु गते’ को रुपै मोहनी…बोलको गीत

वर्षको अन्त्यतिर प्रदर्शनमा आएको चलचित्र ‘शत्रु गते’ को रुपै मोहनी…बोलको गीत दर्शकका लागि मनोरञ्जनको खुराक बनेको छ । टंक बुढाथोकीको संगीत रहेको उक्त गीतमा लोकराज अधिकारीको शब्द रहेको छ भने टंक बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ ।


लोक परिवेशका शब्द शैली रहेकै कारण गीतको यति धेरै प्रशंसा भएको स्रोताहरुको भनाई छ । हरिबंश आचार्य, दीपाश्री निरौला, पि्रयंका कार्की, दिपकराज गिरी, आँचल शर्मा, पल शाह लगायतले गीतमा अभिनय गरेका छन् । यो खवर तयार पर्दा सम्म यूट्यूवमा यो गीत एक करोड ५६ लाख  पटक हेरिएको छ 

 

 

Share

You may also like...

Leave a Reply

Your email address will not be published.

+ 27 = 32